काठमाडौं । सेयर बजार लगातार ओरालो लागेपछि असन्तुष्ट लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को केन्द्रीय कार्यालय घेराउ गरेका छन्। सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित बोर्ड कार्यालय पुगेका हुन्। उनीहरूले बजारको निरन्तर ग